Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपालका लागि अस्ट्रेलियाकी राजदूत लियान जन्सटन र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका निमित्त सचिव बैकुण्ठप्रसाद अर्यालले सन् २०२५ को अस्ट्रेलिया अवार्ड्सको छात्रवृत्ति प्राप्त गरेका नेपाली विद्यार्थीहरूलाई बधाई दिएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।